Logo

२०८३, कार्तिक २५गते


images
images

राष्ट्रिय सभा

कोशीबाट एमालेकी रोशनी मेचे राष्ट्रियसभामा निर्वाचित

कोशीबाट एमालेकी रोशनी मेचे राष्ट्रियसभामा निर्वाचित

images
  • कोशीबाट एमालेकी रोशनी मेचे राष्ट्रियसभामा निर्वाचित
    images

    विराटनगर । राष्ट्रिय सभाको निर्वाचनमा महिलातर्फ एमालेकी उम्मेदवार रोशनी मेचे विजयी भएकी छन् ।

    images
    images
    images

    उनी ‌७ हजार १७३ मतभर प्राप्त गरेर विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार नमिता न्यौपाने २ हजार २६८ मतभार प्राप्त गरेकी छन् ।

    images
    images
    images

    राष्ट्रिय सभाको निर्वाचनमा एमाले, नेपाली काँग्रेस र जसपा नेपालले तालमेल गरेका थिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।