Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय सभा

राष्ट्रिय सभामा गण्डकीबाट एमालेकी सम्झना देवकोटा विजयी

राष्ट्रिय सभामा गण्डकीबाट एमालेकी सम्झना देवकोटा विजयी

images
  • राष्ट्रिय सभामा गण्डकीबाट एमालेकी सम्झना देवकोटा विजयी
    images
    images

    पोखरा । राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटा विजयी भएकी छिन् ।

    images
    images
    images

    देवकोटा ५ हजार १४ मतभार प्राप्त गरेर विजयी भएकी हुन् । गण्डकीका २२८ मतदतामध्ये २२३ मत खसेको थियो ।

    images
    images
    images

    राष्ट्रिय सभाको निर्वाचनमा एमाले, नेपाली काँग्रेस र जसपा नेपालले तालमेल गरेका थिए ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।