Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय सभा

राष्ट्रिय सभामा गण्डकीबाट काँग्रेसका जगत तिमिल्सिना विजयी

राष्ट्रिय सभामा गण्डकीबाट काँग्रेसका जगत तिमिल्सिना विजयी

images
  • राष्ट्रिय सभामा गण्डकीबाट काँग्रेसका जगत तिमिल्सिना विजयी
    images
    images

    पोखरा । राष्ट्रिय सभामा गण्डकी प्रदेशबाट अन्य क्लष्टरबाट कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् । तिमिल्सिनाले ५ हजार ३३ मतभार पाएर जित हासिल गरेका हुन् ।

    images
    images
    images

     अन्य क्लष्टर नेपाली कम्युनिस्ट पार्टीबाट कपिल लामा र राष्ट्रिय जनमोर्चाले शंकर बराललाई उम्मेदवार बनाएको थियो ।  गण्डकीका २२८ मतदातामध्ये २२३ मत खसेको थियो ।

    images
    images
    images

    राष्ट्रिय सभाको निर्वाचनमा एमाले, नेपाली काँग्रेस र जसपा नेपालले तालमेल गरेका थिए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।