Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय सभा

राष्ट्रिय सभामा बागमतीबाट देवकोटा र दंगाल विजयी

राष्ट्रिय सभामा बागमतीबाट देवकोटा र दंगाल विजयी

images
  • राष्ट्रिय सभामा बागमतीबाट देवकोटा र दंगाल विजयी
    images
    images

    हेटौडा । बागमती प्रदेशबाट राष्ट्रिय सभामा नेपाली काँग्रेसकी गिता देवकोटा र एमालेका डा. प्रेम प्रसाद दंगाल विजयी भएका छन् । 

    images
    images
    images

    महिला क्लस्टरमा कांग्रेसकी देवकोटाले ६ हजार २३९ मतभारसहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपाकी सरोज कुमारी झाले २ हजार ५२२ मतभार प्राप्त गरेकी थिइन् । 

    images
    images
    images

    त्यसैगरी अन्य क्लस्टरमा उम्मेदवार बनेका एमालेका डा. देवकोटाले ६ हजार २०५ मतभार प्राप्त गर्दै विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मतभार पाएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।