Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

बालेन लक्षित सिके राउतको टिप्पणी : मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

बालेन लक्षित सिके राउतको टिप्पणी : मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

images
  • बालेन लक्षित सिके राउतको टिप्पणी : मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं
    images
    images

    काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले बालेन शाहप्रति इंगित गर्दै काठमाडौँबाट लाखौँ मधेसीलाई लछारपछार गर्दै धपाउनेलाई चिन्न आग्रह गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै राउतले मधेशीलाई काठमाडौंबाट भगाउने भन्दा मधेशीलाई काठमाडौंमा बचाउने र आत्मसम्मान दिलाउने महत्त्वपूर्ण भएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- ' मधेशीलाई काठमाडौंबाट भगाउने भन्दा मधेशीलाई काठमाडौंमा बचाउने र आत्मसम्मान दिलाउने महत्त्वपूर्ण हुन् । नाजी प्रहरीजस्तै महानगर प्रहरी लगाएर लाखौं मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउने मधेश विरोधी, पहिचान विरोधी, संघीयता विरोधी र स्वायत्तता विरोधीहरूलाई समयमा चिनौं, समयमा सचेत होऔं ।'

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।