Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

अर्घाखाँची काँग्रेस पनि विशेष महाधिवेशनको पक्षमा

अर्घाखाँची काँग्रेस पनि विशेष महाधिवेशनको पक्षमा

images
  • अर्घाखाँची काँग्रेस पनि विशेष महाधिवेशनको पक्षमा
    images
    images

    बुटवल । नेपाली काँग्रेसको अर्घाखाँची कार्यसमिति विशेष महाधिवेशनको पक्षमा उभिएको छ ।

    images
    images
    images

    अर्घाखाँची काँग्रेसका सभापति केशव श्रेष्ठ र सचिव कृष्ण प्रसाद खनालले विहिबार विज्ञप्ति जारी गर्दै पुष २७ र २८ गते हुने विशेष महाधिवेशनको पक्षमा ऐक्यबद्धता जनाउदै सहभागी हुन महाधिवेशन प्रतिनिधि र नेता कार्यकर्तालाई आव्हान गरेका छन् ।

    images
    images
    images

    विज्ञप्तिमार्फत अर्घाखाँचीका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई विशेष महाधिवेशनमा सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ ।   

    images
    images
    images

    विशेष महाधिवेशनको आव्हान भएपछि विभिन्न जिल्ला कार्यसमिति यसको पक्षमा खुल्ने क्रम जारी रहेको छ । यसअघि काभ्रे, ललितपुर, कास्की, धनकुटा, सिन्धुपाल्चोक र उदयपुर जिल्ला सभापतिले विशेष महाधिवेशनको पक्षमा  ऐक्यबद्धता जनाएर सक्रिय सहभागिता जनाउने बताइसकेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।