Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

बैशाख  १६ गते बिहिबार, श्री सरस्वती माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

बैशाख  १६ गते बिहिबार, श्री सरस्वती माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • बैशाख  १६ गते बिहिबार, श्री सरस्वती माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७८ बैशाख १६ गते बिहिबार । तदनुसार २९ अप्रिल २०२१ । श्री सरस्वती माताको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

    images
    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्ने छ । चिताएको कामले तीव्रता लिनेछ ।

    images
    images
    images

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्द, व्यापार र पेसा, व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ ।

    images
    images
    images

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीयस्थलको भ्रमणले मन लोभ्याउने छ । मंगल कार्यको योग छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आज मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । मित्रहरूले दिएको वचन फेरिन सक्छ । व्यवसायमा मन्दी आउने छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । आफन्तले सहयोग गर्नेछन् ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज फजुल खर्चले चिन्ता बढाउने छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्ने छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    विशेष यज्ञादी तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्ने छ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । सन्तान सुख मिल्न सक्छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    मन मिल्ने साथीको सहयोग र हौसला मिल्ने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । रमाइलो यात्राको योग रहेको छ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । जागिरमा रुची प्रतिष्ठा बढ्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर रहेको छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।