Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय सभा

राष्ट्रिय सभाका १८ जनाको निर्वाचनका लागि ४४ जनाको उम्मेदवारी दर्ता

राष्ट्रिय सभाका १८ जनाको निर्वाचनका लागि ४४ जनाको उम्मेदवारी दर्ता

images
  • राष्ट्रिय सभाका १८ जनाको निर्वाचनका लागि ४४ जनाको उम्मेदवारी दर्ता
    images
    images

    काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचनका लागि ४४ उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

    images
    images
    images

    निर्वाचन आयोगका अनुसार प्रदेशगत रुपमा विभिन्न दलका ४४ उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् । आयोगले आज बिहान १० बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो ।

    images
    images
    images

    आयोगले उम्मेदवारीमाथि पुस २४ गते विहिबार उजुरी दिन सकिने र २५ र २६ गते उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, २७ गते उम्मेदवारी फिर्ता लिन सक्ने र २८ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको जानकारी दिएको छ ।

    images
    images
    images
    Upper1767799556.jpg
    Upper_11767799554.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।