Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय सभा

काँग्रेसले राष्ट्रिय सभाका उम्मेदवार आजै टुंगाउने

काँग्रेसले राष्ट्रिय सभाका उम्मेदवार आजै टुंगाउने

images
  • काँग्रेसले राष्ट्रिय सभाका उम्मेदवार आजै टुंगाउने
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केहि बेर बसेर स्थगित भएको छ ।

    images
    images
    images

    काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत्तले बैठक केहीबेरका लागि स्थगित भएको जानकारी दिदै काँग्रेसले राष्ट्रिय सभाका उम्मेदवार आजै टुंगाउने जानकारी दिएका छन् । उनले बैठक आजै फेरी बस्ने र राष्ट्रिय सभाका उम्मेदवारको घोषणा गर्ने बताए ।    

    images
    images
    images

    राष्ट्रिय सभाको १८ सिटका लागि माघ ११ गते हुने निर्वाचनमा काँग्रेस, एमाले, नेकपा र जसपा नेपालले चुनावी तालमेल गर्ने सहमति बनेको छ । जस अनुसार काँग्रेसले ८ सिट दाबि गरेको बताइएको छ । तर कलस्टर अनुसार कुन प्रदेशमा कसलाई दिने भन्ने टुंगाउन बाँकी रहेको बुझिएको छ । यसका लागि दलहरु अहिले छलफलमा रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।