Logo

२०८३, कार्तिक २७गते


images
images

कृषिमन्त्री परियारलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी

कृषिमन्त्री परियारलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी

images
  • कृषिमन्त्री परियारलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी
    images

    काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    images
    images
    images

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा यसअघि  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्दै आएको खानेपानी मन्त्रालयको कार्यभार कृषिमन्त्री परियारलाई रोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कृषिमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।