Logo

२०८३, आश्विन १२गते


images
images

अन्तर्राष्ट्रिय

भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई कब्जामा लिएको ट्रम्पको घोषणा

भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई कब्जामा लिएको ट्रम्पको घोषणा

images
  • भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई कब्जामा लिएको ट्रम्पको घोषणा
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई कब्जा गरेको घोषणा गरेका छन् ।

    images
    images
    images

    ट्रम्पले भेनेजुएलामा अमेरिकाले ठूलो मात्रामा हमला गर्दै भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई कब्जा गरेको घोषणा गरेका हुन् ।

    images
    images
    images

    ट्रम्पले भनेका छन्- 'अमेरिकाले भेनेजुएला र यसका नेता, राष्ट्रपति निकोलस मादुरोविरुद्ध ठूलो मात्रामा हमला सफलतापूर्वक गरेको छ, जसलाई उनकी श्रीमतीसँगै पक्राउ गरी देशबाट निकालिएको छ ।'

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भेनेजुएला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।