Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

जनमतको पार्टी कार्यालयमा सरकारी टोलीको अनुगमन र छलफल

जनमतको पार्टी कार्यालयमा सरकारी टोलीको अनुगमन र छलफल

images
  • जनमतको पार्टी कार्यालयमा सरकारी टोलीको अनुगमन र छलफल
    images
    images

    काठमाडौँ । मन्त्रीहरुसहितको सरकारी टोलीले जनमत पार्टी कार्यालयको अनुगमन गरेको छ । 

    images
    images
    images

    बुधवार उद्योग, पर्यटन र कानुनमन्त्री अनिलकुमार सिंह, सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले मध्यबानेश्वरस्थित जनमत पार्टीको केन्द्रीय कार्यालय पुगेर अनुगमन र छलफल गरेका हुन् ।

    images
    images
    images

    छलफलमा जनमत पार्टीका अध्यक्ष सिके राउतले तोकिएको समयमा निर्वाचन हुनुपर्ने बताएका थिए ।

    images
    images
    images

    यसअघि सरकारी टोलीले मंगलबार नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पुगेर अनुगमनका साथै नेताहरूसँग छलफल गरेको थियो । सरकारी टोली आजै राप्रपा र रास्वपाको कार्यालयमा पनि जाने कार्यक्रम रहेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनमत
  • # सरकारी टोली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।