Logo

२०८३, श्रावण २७गते


images
images

बालेन-रवि भेट

बालेन र रविको भेटपछि असिम शाह भन्छन्- दुई दाजुभाइको मिलन भयो

बालेन र रविको भेटपछि असिम शाह भन्छन्- दुई दाजुभाइको मिलन भयो

images
  • बालेन र रविको भेटपछि असिम शाह भन्छन्- दुई दाजुभाइको मिलन भयो
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।

    images
    images
    images

    सोमवार साँझ रास्वपाका निवर्तमान सांसद असिम शाहको निवासमा बालेन र रविबीच भेटवार्ता भएको थियो । भेटवार्तामा रास्वपाका उपसभापति डिपी अर्याल, कुमार बेन, निश्चल बस्नेत असिम शाहलगायत सहभागी थिए ।

    images
    images
    images

    भेटवार्तापछि असिम शाहले अन्ततः कथाको सुखद सुरुवात भएको टिप्पणी गरेका छन् । उनले रवि र बालेन दुई दाजुभाईको मिलन भएको उल्लेख गर्दै यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन भएको बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजुभाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपाली लाई बधाई ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन
  • # रवि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।