Logo

२०८३, श्रावण २७गते


images
images

प्रधानमन्त्री कार्कीले राजनीतिक दल र नागरिक प्रतिनिधिहरुसँग छलफल गर्दै

प्रधानमन्त्री कार्कीले राजनीतिक दल र नागरिक प्रतिनिधिहरुसँग छलफल गर्दै

images
  • प्रधानमन्त्री कार्कीले राजनीतिक दल र नागरिक प्रतिनिधिहरुसँग छलफल गर्दै
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दलहरु र नागरिक प्रतिनिधिहरुसँग छलफल गर्ने भएकी छन् । 

    images
    images
    images

    सिंहदरबारमा आज दिउसो १ बजे हुने छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगले यस विषयमा प्रस्तुती दिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।