Logo

२०८३, आश्विन १०गते


images
images

सामाजिक सुरक्षाभत्ता बितरण

सामाजिक सुरक्षाभत्ता बितरण

images
  • सामाजिक सुरक्षाभत्ता बितरण
    images
    images

    रूरू । रुरुक्षेत्र गाउँपालिका वडा न ३ थानपतिले सामाजिक सुरक्षा भत्ताकाे दाेस्राे त्रैमासिकका लागि निकाशा भएकाे रकम बितरण गरेकाे छ ।
       
       
    वडा भित्रका तीन  पायक पर्ने ठाउँकाे रुपमा केन्द्र ताेकि सामाजिक सुरक्षा भत्ता बितरण गरिएकाे रुरुक्षेत्र ३ थानपतिका वडा सचिव बालकृष्ण गौतमले जानकारी दिए ।
       
       
    थाेर्गाकाे खाेरबारी पाेखरामा ७७ जना वडा कार्यालय भवन काेटम १ सय अाठ जना र झमादि अाेखलढुँगामा ४४ जना गरि २ सय उन्तीस जनालाई पच्चीस लाख भत्ता बितरण गरिएकाे वडा सचिव गौतमले बताए ।

    images
    images
    images

       
    जेष्ठ नागरिक शारिरिक अपाँग तथा एकल महिलाका लागि भत्ता बितरण भएकाे र अहिले छुटेकालाई वडा कार्यालयबाट भत्ता उपलब्ध गराईने व्यवस्था मिलाईएकाे छ ।

    images
    images
    images

    स्वास्थ मापदण्ड कायम राख्दै सामाजिक सुरक्षा भत्ता बितरण गरिएकाे हाे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।