Logo

२०८३, श्रावण २७गते


images
images

नेपाली कम्युनिष्ट पार्टी देवदहको एकता सन्देश सभा, सात सदस्यीय कार्यदल गठन

नेपाली कम्युनिष्ट पार्टी देवदहको एकता सन्देश सभा, सात सदस्यीय कार्यदल गठन

images
  • नेपाली कम्युनिष्ट पार्टी देवदहको एकता सन्देश सभा, सात सदस्यीय कार्यदल गठन
    images
    images

    देवदह । नेपाली कम्युनिष्ट पार्टी देवदहको एकता सन्देश सभा सम्पन्न भएको छ । सभाले एकता प्रक्रिया संयोजनको लागि सात सदस्यीय कार्यदल गठन गरेको छ । 

    images
    images
    images

    कार्यदलमा दीपक न्यौपाने, सुशीला भट्टराई, प्रेमकला ढकाल, केशव आचार्य, होम बहादुर विक, यम प्रसाद लुइँटेल र तारा ढकाल रहेका छन् । कार्यदलले नगर र वडा तहको एकता प्रक्रियालाई सहजीकरण गर्ने जनाइएको छ । 

    images
    images
    images

    सन्देश सभालाई नेपाली कम्युनिष्ट पार्टीका नेता तथा तत्कालिन नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, तत्कालिन माओवादी केन्द्रका केन्द्रिय सदस्य सागर पाण्डे, तत्कालिन एकीकृत समावाजवादीका नेता चिनकाजी गुरुङ, तारा लुइँटेल लगायतले बोल्दै वाम एकताले समाजवादी क्रान्तिको आधार तयार गर्ने बताए ।

    images
    images
    images

    कार्यक्रममा समायोजित माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।