Logo

२०८३, आश्विन १०गते


images
images

जताततै चिसाले सताउँदै

जताततै चिसाले सताउँदै

images
  • जताततै चिसाले सताउँदै
    images
    images

    कृष्ण अन्जान, बुटवल । शुक्रवार अपरान्हकाे बुटवल , डमक्क बाक्लो कुहिराे , सिमसिम तुषाराेकाे वर्षा , चिसाेकाे कुरै गर्नु परेन ।
    त्यसाेत पहाड तिरपनि जाडाे उत्तिकै छ , गुम्म फुलेकाे छ मौसम ।
    याे वर्ष धेरै जाडाेकाे अनुभव भयाे यस्तो चिसाे त कुनै वर्ष भएकाे जानिएकाे थिएन रुरुक्षेत्र १ गाेलपाेखरीकआ तारानाथ न्यौपानेले भने ।
        
       जाडाेले मानविय स्वास्थमा पनि गम्भीर असर पुर्याई रहेकाे छ यतिबेला । हरेक घर परिवारमा रुघाखोकी ज्वराेकाे समस्या छ , काेराेना अाेमीक्राेन सँगै भाईरल ज्वरो खाेकिले समुदायमा सताएको पाईएकाे छ ।
        
        घरैपिच्छे ज्वरो रुघा खाेकि छ सवै ग्रसित छन नौपानेले भने ।
    पुस माघका धेरै दिनहरु धमालधुमुल मौसम कहिले पानी कहिले बाक्लाे हुस्सु बित्दैछन , तराईमा शीत लहर हिमाली क्षेत्रमा हिमपात र पहाडमा चिसाे सिरेटाेले अनुपातमा जताततैकाे मौसम एउटै जसरी बित्दैछ ।
        
       पहाड तिर पाहार ताप्न जानुपर्याे यता त चिसाले बस्नै सकिएन बुटवल बसपार्कमा भेटिएका रुरुक्षेत्र १ का गाेपाल ज्ञवालीकाे भनाई थियाे ।त्यसाेत तराई तिर सितलहर बढेपछि पहाडमा पाहार ताप्न जानेकाे लामै लर्काे देखिन्छ ।
      
       
       केही दिनयता धुम्मिएको मौसम शनिवार देखि केही सुधार हुने मौसमविद्ले बताएका छन 

    images
    images
    images

       न्यून चापीय प्रणालीको प्रभाव हिजोदेखि नै कम हुन थालेको र आजदेखि थप सुधार हुँदै जाने मौसमविद् वरुण पौडेलले जानकारी दिए  । 
       
       उनका अनुसार मौसम पूर्णरुपमा खुल्न भने केही दिन लाग्नेछ । 
        
        पानी परेपछि मात्रै मौसम पूर्णरुपमा खुल्ने भए पनि तत्काल पानी पर्ने सम्भावना नदेखिएको उनकाे भनाइ छ।

    images
    images
    images

       देशका धेरै ठाउँमा शनिवार , हिजो अस्तिको तुलनामा अलि बढी समय घाम लाग्नेछ ।
       
       तराईमा हुस्सु र कुहिरो कायमै छ । तर केही क्षेत्रमा हुस्सु कुहिरो पनि बिस्तारै हटेर दिउँसो घाम लाग्ने मौसमविद् पौडेलकाे भनाई छ ।
       
       केही दिनयता राम्ररी घाम नलाग्दा देशभरको मौसम धुम्मिएकाले चिसो बढेको  मात्र छैन चिसाेबाट वचन समस्या भएकाे छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # butwl
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।