Logo

२०८३, आश्विन १०गते


images
images

निर्वाचन

डा. आरजु राणाको नाम बर्दिया-२ बाट पनि सिफारिस

डा. आरजु राणाको नाम बर्दिया-२ बाट पनि सिफारिस

images
  • डा. आरजु राणाको नाम बर्दिया-२ बाट पनि सिफारिस
    images
    images

    बर्दिया । नेपाली कांग्रेसले बर्दियाबाट पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभाको निर्वाचनका लागि बर्दिया-२ बाट आरजुको नाम सिफारिस गरिएको हो।

    images
    images
    images

    यस्तै बर्दियाको क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमको नाम सिफारिस गरिएको छ । त्यस्तै समानुपातिकतर्फ निवर्तमान पार्टी उपसभापति मिश्रीलाल यादवको नाम सिफारिस गरिएको छ । 

    images
    images
    images

    यस्तै माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस बर्दियाका पार्टी सभापति अरुण प्रकाश सिंह राठौरको  सिफारिस गरिएको छ ।  

    images
    images
    images

    यसअघि आरजुको नाम कैलाली- ५ बाट पनि सिफारिस गरिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आरजु राणा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।