Logo

२०८३, आश्विन १०गते


images
images

ह्वाइटहाउस गोली प्रकरणमा घाइते एक राष्ट्रिय गार्डको मृत्यु

ह्वाइटहाउस गोली प्रकरणमा घाइते एक राष्ट्रिय गार्डको मृत्यु

images
  • ह्वाइटहाउस गोली प्रकरणमा घाइते एक राष्ट्रिय गार्डको मृत्यु
    images
    images

    काठमाडौँ । अमेरिकाको वाशिंगटन डिसीस्थित ह्वाइटहाउस नजिक चलेको गोलीमा घाइते दुई राष्ट्रिय गार्ड सदस्यमध्ये एकको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घाइते २० वर्षीया सारा बेकस्ट्रोमको मृत्यु भएको जानकारी दिएका हुन् ।

    images
    images
    images

    उनले आक्रमणमा घाइते भएका अर्का राष्ट्रिय गार्ड सदस्य २४ वर्षीय एन्ड्रयु वुल्फ आफ्नो जीवनको लागि लडिरहेको बताएका छन् । बुधबार, ह्वाइट हाउसबाट केही सय मिटर टाढा तैनाथ दुवै राष्ट्रिय गार्ड सदस्यमाथि एम्बुस प्रहार गरिएको थियो । प्रहरीले घटनाको सम्बन्धमा अफगानिस्तानका २९ वर्षीय रहमानउल्लाह लकनवाललाई पक्राउ गरेको छ ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ह्वाइटहाउस गोलीकाण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।