Logo

२०८३, आश्विन १०गते


images
images

पाकिस्तान विस्फोट

पाकिस्तानको फैसलाबादको फ्याक्ट्रीमा विस्फोट, कम्तिमा १५ जनाको मृत्यु

पाकिस्तानको फैसलाबादको फ्याक्ट्रीमा विस्फोट, कम्तिमा १५ जनाको मृत्यु

images
  • पाकिस्तानको फैसलाबादको फ्याक्ट्रीमा विस्फोट, कम्तिमा १५ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । पाकिस्तानको पञ्जाब प्रान्तको फैसलाबादमा रहेको फ्याक्ट्रीमा विस्फोट हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    images
    images
    images

    आपतकालीन सेवाका प्रवक्ता फारुक अहमदले प्रारम्भिक अनुसन्धानले ग्यास चुहावटका कारण विस्फोट भएको देखाएको बताएका छन् ।

    images
    images
    images

    उनले कारखाना नजिकैका नौ घरहरू विस्फोटबाट प्रभावित भएको बताए । मृतकमध्ये तीन जना कामदार थिए भने बाँकी स्थानीय बासिन्दा भएको विश्वास गरिएको छ ।

    images
    images
    images

    पञ्जाबका मुख्यमन्त्री मरियम नवाजले पीडितहरू र उनीहरूका परिवारप्रति समवेदना व्यक्त गरेकी छिन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाकिस्तान विस्फोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।