Logo

२०८३, आश्विन १०गते


images
images

बुटवल उपमहानगरको नयाँ भवनको उदघाटन भाेली हुँदै

बुटवल उपमहानगरको नयाँ भवनको उदघाटन भाेली हुँदै

images
  • बुटवल उपमहानगरको नयाँ भवनको उदघाटन भाेली हुँदै
    फाइल तस्विर
    images
    images

    बुटवल । बुटवल उपमहानगरको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन कार्यक्रम बुधबार हुने भएकाे छ ।
     
    कोभिडको संक्रमण जोखिमका कारणले उद्घाघाटन समारोह संक्षिप्त र भर्चुअलबाट हुनेछ । 
    भवनको उद्घाटन अनलाइनको भर्चुअल विधिबाट पूर्वअर्थमन्त्री तथा यसैक्षेत्रका माननीय सांसद, नेकपा एमालेका  उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गर्नेछन ।
    समारोह स्थलमा प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यहरु स्वास्थ्य मापदण्ड पालना गर्दै सहभागी हुनेछन । 
     महानगरीय अवधरणाका साथ बुटवलले नयाँ भवन निर्माण गरेको हो । उक्त भवनको शिलान्यास पनि आदरणीय नेता विष्णुप्रसाद पौडेलले नै गरेका थिए ।
     पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएका कारणले र सेवाग्राहीको सहजतालाई मध्यनजर गरि नयाँ भवन निर्माण भएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।