Logo

२०८३, कार्तिक २६गते


images
images

मृतक बहिनिहरु भावना,गंगा र जमुनाको सम्झनामा दिदिद्वारा विद्यार्थीलाई न्यानो कपडा सहयोग

मृतक बहिनिहरु भावना,गंगा र जमुनाको सम्झनामा दिदिद्वारा विद्यार्थीलाई न्यानो कपडा सहयोग

images
  • मृतक बहिनिहरु भावना,गंगा र जमुनाको सम्झनामा दिदिद्वारा विद्यार्थीलाई न्यानो कपडा सहयोग
    images

    अनिष पन्थी, गुल्मी । गुल्मीको रेसुङ्गा  नगरपालिका वडा नम्वर ८ थुम्कामा गत असोज ६ गते तिलक परियारको घर माथिबाट पहिरो आई घरको कोठामा सुतिरहेका छोरीहरु २१ बर्षकी भावना परियार र १४ बर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यु भएको थियो।

    images
    images
    images

    एकै घरका तीन बहिनिको मृत्यु भएपछि बहिनिहरुको नाममा जम्मा भएको पैसा मृतक बहिनिहरुकी दिदी सुजता परियारले  गोर्खाली युवा  सशक्तीकरण सस्था रुपन्देही मार्फत २० जना विद्यार्थी लाई न्यानो कपडा हस्तान्तरण गरेकी छिन ।

    images
    images
    images

    बहिनिहरुको नाममा जम्मा भएको ११ हजार बराबरको कपडा २० जना विद्यार्थीलाई हस्तान्तरण गरेको उक्त सस्थाका उपाध्यक्ष भरत जङ्ग क्षेत्रीले बताए ।

    images
    images

    रामजानकी प्राथमिक विद्यालय सियारी ७ अमवा रुपन्देहीमा अध्यनरत बिद्यार्थी मध्य ८७ जना विद्यार्थी हरुलाइ न्यानो कपडा वितरण गर्ने क्रममा मृतक बहिनिहरुकी दिदी सुजताले ११ हजार बराबरको न्यानो कपडा २० जना बिद्यार्थीलाई हस्तान्तरण गरेको बताइएको छ।

    यसरी मृत्युु भएको थियो तीन दिदिबहिनीकाे :- राती करिब १ बजे घरमाथिबाट पहिरो आई घरको पर्खाल भत्किदा एउटै कोठामा सुतिरहेका तीनै जनाको पुरिएर मृत्यु भएको हो ।
    उनीहरुको शब स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको थियो । एक तले पक्की घरको पछाडी पट्टी बाट पर्खाल भत्कीदा एउटै कोठामा सुतेका तीन दिदि बहिनिको मृत्यु भएको हो । घरधनी तिलक परियार,उनकी श्रीमती र अर्की छोरी सुरक्षित भने सुरक्षीत रहेका थिए।



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।