Logo

२०८३, कार्तिक २७गते


images
images

अपराध

प्रतिबन्धित लागू औषधसहित ५ जना पक्राउ

प्रतिबन्धित लागू औषधसहित ५ जना पक्राउ

images
  • प्रतिबन्धित लागू औषधसहित ५ जना पक्राउ
    images

    विराटनगर । प्रतिबन्धित लागू औषधसहित सुनसरीबाट ५ जना पक्राउ परेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय सुनसरी र अन्तर्गत रहेका प्रहरी कार्यालयहरुले कार्तिक २९ गते चेकजाँचको क्रममा सप्तरीका वशन्त कुमार मण्डललाई ४८ मिलिग्राम ब्राउन सुगरसहित, मकवानपुरका  प्रशान्त सेङतान र  राजन थोकरलाई ट्रामाडोल ७४ ट्याब्लेट र डिकोलिक ८९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । 

    images
    images
    images

    यसै गरी लागू औषध नियन्त्रण व्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले इटहरी-१३ स्थितबाट २५ किलोग्राम गाँजा सहित इटहरी-१३ का आकाश पटेल र रवि सरदारलाई नियन्त्रणमा लिएको छ । 

    images
    images

    पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लागू औषध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।