Logo

२०८३, आश्विन ९गते


images
images

चार जना प्रशिक्षकको बिदाई

चार जना प्रशिक्षकको बिदाई

images
  • चार जना प्रशिक्षकको बिदाई
    images
    images

    काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न खेलका चार जना प्रशिक्षकहरुलाई बिदाई गरेको छ ।

    images
    images
    images

    सेवा निवृत भएका प्रशिक्षकहरुमा हक्कीका मुख्य प्रशिक्षक रन्जन थापा, तेक्वान्दोका प्रशिक्षक राजेश प्रजापति, भलिबलका प्रशिक्षक महेश महर्जन र करातेका प्रशिक्षक सन्जय जोशी रहेका छन् ।

    images
    images
    images

    रन्जन थापा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको निवर्तमान अध्यक्ष समेत हुन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले ५८ बर्षे उमेरहदका कारण सेवा निवृत्त भएका प्रशिक्षकहरुलाई बिदाई गर्दै शुभकामना दिएका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।