Logo

२०८३, आश्विन ९गते


images
images

यातायात व्यवस्था विभाग

यातायात व्यवस्था विभागको डाटा सेन्टरमा समस्या : लाइसेन्सको आवेदन बन्द

यातायात व्यवस्था विभागको डाटा सेन्टरमा समस्या : लाइसेन्सको आवेदन बन्द

images
  • यातायात व्यवस्था विभागको डाटा सेन्टरमा समस्या : लाइसेन्सको आवेदन बन्द
    images
    images

    काठमाडौं । यातायात व्यवस्था विभागको डाटा सेन्टरमा समस्या आएपछि लाइसेन्सको आवेदन बन्द भएको छ । 

    images
    images
    images

    विभागले आज सूचना जारी गरेर डाटा सेन्टरमा प्राविधिक समस्या आएपछि आजदेखि अर्को सूचना  प्रकाशित नहुँदा सम्मका लागि सेवा बन्द गरिएको जानकारी दिएको छ । कात्तिक १६ गतेदेखि आंशिक रूपमा मात्रै सञ्चालनमा रहेको सेवा आजदेखि बन्द भएको हो ।

    images
    images
    images

    विभागले भनेको छ: 

    images
    images
    images

    'यस विभागमा रहेको डाटा सेन्टरमा प्राविधिक समस्या देखा पर्न गएका कारण २०८२ कार्तिक १६ गतेबाट आंशिक रुपमा संचालनमा रहको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा applydlnew.dotm.gov.np प्रणाली मिति २०८२/०७/२८ देखि अर्को सूचना प्रकाशित नहुँदा सम्म बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लाइसेन्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।