Logo

२०८३, श्रावण २७गते


images
images

दल दर्ता

रेशम चौधरीको नयाँ दल दर्ता : निर्वाचन आयोगले दियो प्रमाण पत्र

रेशम चौधरीको नयाँ दल दर्ता : निर्वाचन आयोगले दियो प्रमाण पत्र

images
  • रेशम चौधरीको नयाँ दल दर्ता : निर्वाचन आयोगले दियो प्रमाण पत्र
    images
    images

    काठमाडौं । रेशम चौधरीको नयाँ दल निर्वाचन आयोग दर्ता भएको छ  । बुधवार आयोगले रेशम चौधरीसहित दलका प्रतिनिधिलाई दर्ताको प्रमाण पत्र दिएको हो ।

    images
    images
    images

    नागरिक उन्मुक्ति पार्टीबाट अलग हुने घोषणा गरेसँगै चौधरीले कार्तिक १४ गते नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक दल दर्ता गर्न आयोगमा निवेदन दिएका थिए ।

    images
    images
    images

    नागरिक उन्मुक्ति पार्टी, नेपालमा  चौधरी संरक्षक रहेका छन् भने अध्यक्षमा कबीर सोप रहेका छन् ।

    images
    images
    images

    त्यस्तै जनमत पार्टीबाट अलग भएका अब्दुल खान र यसअघि रुपन्देही- ३ को उम्मेदवारको रूपमा अघि सारिएका उमाशंकर चौधरी पनि सहभागी छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दल दर्ता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।