Logo

२०८३, आश्विन १०गते


images
images

पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटना, मन्त्रीसहित सबै सकुशल

पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटना, मन्त्रीसहित सबै सकुशल

images
  • पर्यटनमन्त्री आले चढेको गाडी दुर्घटना, मन्त्रीसहित सबै सकुशल
    images
    images

    कैलाली । कैलालिको गेटा नजिकै  सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडीलाई कारले ठक्कर दिएको छ।

    images
    images
    images

    धनगढी बिमानस्थलबाट महेन्द्रनगर जान लागेका आलेको गाडीलाई मोहना – अत्तरिया ६ लेन सडकमा कारले ठक्कर दिएको हो ।

    images
    images
    images


    मन्त्री आले चढेको सुप प्रदेस ०१ ०० १ झ ३३३ गाडिलाइ बा ४ च १३७७ नम्बरको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बिश्व अधिकारीले बताएका छन ।

    images
    images
    images


    गाईलाइ ठक्कर दिएर अनियंत्रित भएको कारले आलेको गाडिलाइ पनी ठक्कर दिएको प्रहरीले बताएको छ ।


    मन्त्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगरमा प्रस्थान गरेका छन । दुर्घटनामा मानविय क्षति नभएको प्रहरीले जनाइएको छ ।


    गाडी चालक कृष्णपुर नगरपालिका – ९ बस्ने २२ वर्षिय पवन कठायतलाइ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।