Logo

२०८३, कार्तिक २६गते


images
images

आज ३००औं पृथ्वी जयन्ती दिवस गुल्मीमा पनि विभिन्न कार्यक्रम गरि मनाइयो

आज ३००औं पृथ्वी जयन्ती दिवस गुल्मीमा पनि विभिन्न कार्यक्रम गरि मनाइयो

images
  • आज ३००औं पृथ्वी जयन्ती दिवस गुल्मीमा पनि विभिन्न कार्यक्रम गरि मनाइयो
    images

    अनिष पन्थी ,गुल्मी । आज ३००औं पृथ्वी जयन्ती दिवस गुल्मीमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

    images
    images
    images

    विश्वका महान् व्यक्तिमध्ये एक  सबैका पहिचान इतिहासका गौरव  खुला आकाशमा चम्किरहने राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्म जयन्तीको अबसरमा तम्घास बजारमा र्याली गरि तम्घासको थ्री.डि पार्क अगाडि  सभामा परिणत भएको थियो।

    images
    images
    images

    पृथ्बी नाराण शाह राष्ट निर्माता हुन भएको उल्लेख गर्दै धर्मलाई बिधर्मीहरुले बेचेर खाएको बिश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष एवं प्रमुख अतिथी   सुरेश चन्द्र भुषालले बताए।

    images
    images

    नेपाल भारत र चिनको चपेटामा परेको बताउदै पृथ्वी नारायण शाहाले गर्दा आज हामी नेपाली भएको कार्यक्रमका सभाध्यक्ष एवं  नेपाल नागरिक अभियानका  अध्यक्ष अर्जुन कार्कीले बताएका छन ।
     
    कार्यक्रममा राप्रपा जिल्ला अध्यक्ष अनिल कक्षपति, नेपाल नागरिक अभियान मुसिकोट वामी नगर अध्यक्ष गंगाराम सापकाेटा , अखण्ड हिन्दु राज्य समर्थक गुल्मीका पदाधिकारी लगाएकाे उपस्थितीमा बाईक र्याली समेत गरिएकाे थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।