Logo

२०८३, श्रावण २७गते


images
images

ठगी

मोरङ अदालतमा भर्ना खुलेको भन्दै ठगी गर्ने दुई जना पक्राउ

मोरङ अदालतमा भर्ना खुलेको भन्दै ठगी गर्ने दुई जना पक्राउ

images
  • मोरङ अदालतमा भर्ना खुलेको भन्दै ठगी गर्ने दुई जना पक्राउ
    images
    images

    मोरङ । जिल्ला अदालत, मोरङको नक्कली पेज बनाई विभिन्न पदमा भर्ना खुलेको छ भनी दर्ता शुल्क बापतको रकम भन्दै अनलाईन ठगी गर्ने २ जना व्यक्तिहरु जिल्ला प्रहरी कार्यालय मोरङद्वारा पक्राउ गरेको छ ।

    images
    images
    images

    प्रहरीले ठगि गरेका सिरहा स्थायी ठेगाना भइ हाल मोरङको विराटनगर बस्ने पुनम देवी शाह र उनकी छोरी कोमल कुमारी शाहलाई पक्राउ गरेको जनाएको छ ।

    images
    images
    images

    साथै प्रहरीले ठगीमा संलग्न अन्यको पनि खोजी भइरहेकोले पुनमदेवी शाहको ९८२३८९८२९३ को इसेवामार्फत कोहि ठगिएको भएमा जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ठगी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।