Logo

२०८३, श्रावण २७गते


images
images

भारतको सीतामढीमा भेटिए महोत्तरीबाट हराएका किशोरीहरु

भारतको सीतामढीमा भेटिए महोत्तरीबाट हराएका किशोरीहरु

images
  • सेतोमसी सहकर्मी
  • भारतको सीतामढीमा भेटिए महोत्तरीबाट हराएका किशोरीहरु
    images
    images

    महोत्तरी । महोत्तरीको भंगहा–८ धर्मपुरबाट हराएका पाँच बालिकासहित सातजना सम्पर्कविहीन भेटिएका छन्। मंगलबार दिउँसो घाँस काट्न जाँदा हराएका उनीहरु  भारतको सीतामढीमा बुधबार भेटिएको भंगहाका मेयर सञ्जीवकुमार साहले जानकारी दिए। यद्यपी प्रहरीले भने महोत्तरीबाट हराएका किशोरीहरू भारतमा भेटिएको कुरा हालसम्म पुष्टि गरेको छैन।

    images
    images
    images

    मेयर साहका अनुसार ११ वर्षीया अर्चना पासमान, १२ वर्षीया सीमा र रञ्जना पासमान, १३ वर्षीया ज्योति र रिया पासमान, १७ वर्षीया नगिना पासमान र २० वर्षीया अस्मिता पासमान हराएका थिए। 

    images
    images
    images

    महोत्तरीका एसपी दिनेश आचार्यले जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर रजोस घिमिरेको नेतृत्वमा लोहारपट्टी प्रहरी चौकी र भंगहा प्रहरी चौकीका प्रहरी टोली परिचालित भएका थिए।

    images
    images
    images

     बालिका र किशोरी सम्पर्कविहीन भएपछि अभिभावक चिन्तित बनेका छन्। उनीहरु घर नफर्किएपछि साँझबाटै प्रहरी र स्थानीयबासीले उनीहरुको खोजी कार्य जारी राखेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।