Logo

२०८३, आश्विन १०गते


images
images

पाल्पाकाे बतासेडाँडामा टिप्परले माेटरसाईकललाई ठक्कर दिदा १ जना गम्भीर घाइते

पाल्पाकाे बतासेडाँडामा टिप्परले माेटरसाईकललाई ठक्कर दिदा १ जना गम्भीर घाइते

images
  • सेतोमसी सहकर्मी
  • पाल्पाकाे बतासेडाँडामा टिप्परले माेटरसाईकललाई ठक्कर दिदा १ जना गम्भीर घाइते
    images
    images

    सुमन गाहा, पाल्पा । पाल्पा जिल्लाको तानसेन रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका - ५ बतासेडाँडामा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा दुई  जना घाईते भएका छन् ।             
    सर्देवाबाट चुनढुङ्गा लिएर बुटवल तर्फ जादै गरेको लु २ ख १७१३ नम्बरको टिप्परले सोहि दिशा तर्फ जादै गरेको लु २० प ७४८९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक गुल्मी रुरु क्षेत्र गाउँपालिकाका ४० बर्षीय राजु थापा गम्भीर घाइते भएकाे र सोहि स्थानकै ३९ बर्षीय सन्जु थापा सामान्य  घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    images
    images
    images


    आइतबार  दिउसो करिब ३ बजे भएको दुर्घटनामा घाईतेको मिसन अस्पताल तानसेनमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।