Logo

२०८३, आश्विन १०गते


images
images

शुलक्ष्य कृषि सहकारी सस्था लि. भुजहवाकाे साताै साधारणसभा सम्पन्न

शुलक्ष्य कृषि सहकारी सस्था लि. भुजहवाकाे साताै साधारणसभा सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • शुलक्ष्य कृषि सहकारी सस्था लि. भुजहवाकाे साताै साधारणसभा  सम्पन्न
    images
    images

    नन्दु यादव, नवलपरासी। पश्चिम नवलपरासी जिल्लाको सरावल गाउपालिका वडा न ६ भुजहवामा रहेको शुलक्ष्य कृषि सहकारी सस्थाको साताै साधारण सभा आज सम्पन्न भएको छ ।

    images
    images
    images

    ग्रामीण क्षेत्रमा रहेका जनताहरुको लागि आर्थिक बिकासमा सहयोग पुर्याउदै आएको यस सस्थाले बिभिन्न किसिमको जनचेतना मुलक कार्यक्रम समेत सञ्चालन गर्दैै आएको हाे ।

    images
    images
    images

    आ.ब २०७७/७८को ५कराेड६५  लाख ९२ हजार ९सय ४८ रुपैया बराबरको आय ब्यय प्रस्तुत भएको थियो ।जसमा यस सस्थाले  २३लाख३५ हजार ३सय ८१रुपैया बराबरको शुद्ध  नाफा गर्न सफल भएको छ ।

    images
    images
    images


    यस सस्थाले कृषि ,पशुपालन ,बैदेशिक रोजगार ,शैक्षिक लगायतको क्षेत्रमा लगानी गरि यस क्षेत्रका जनताहरुको आर्थिक बिकासमा सहयोग पुर्याउदै आएको यस सस्थाका ब्यवस्थापक सन्ताेष कुमार कुशवाहालु बताए ।

    यसै गरि घरघरमा सदस्य बनाउने समेत लक्ष्य रहेको बताईएको छ।कार्यक्रम सस्थाको अध्यक्ष सत्येश्वर पाण्डेकाे  अध्यक्षता तथा पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलकाे प्रमुख आतिथ्यता तथा पुर्व सासद देवकरण कलवारकाे विशेष अतिथ्यतामा कार्यक्रम  सम्पन्न भएको हो । सस्थाका सदस्य शम्भु प्रसाद गुप्ताले स्वागत मन्तब्य दिएका थिए   । 

    कार्यक्रममा,सस्थाका सदस्य जितेन्द्र यादव, पत्रकार नन्दु यादव ,समाजसेवी, दिपक क्षेत्री,नेवास यादव,लुम्बिनी प्रदेश कृषि निर्देशनालयका देवेशकुमार मिश्रा , सरावल गाउपालिका वडा न ७का वडा अध्यक्ष हेयात खान धुनिया ,प्रतापपुर गाउपालिका वडा न ४का वडाअध्यक्ष जन्त्री बरई ,सरावल गाउपालिका अध्यक्ष राधेश्याम चाैधरी लगायतले प्रगतिको लागि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि कण्डेल ले सहकारीले देशको मेरुदण्डको रुपमा रहेकोले सबैले सहकार्य गरि सहकारीहरुलाइ अगाडि बढाउनुपर्नेमा जोड दिए । किसानहरुलाई राहात हुने भएकोले सबैजना मिलि गाउँगाउँमा सहकारीको स्थापना गरिनुपर्ने आवश्यक रहेकाे बताए  । 
    दलाल हरुले गरिब जनताहरुलाई  मिटर ब्याजमा पैसा लगानी गरि गरिब जनताहरुलाई दुख दिने दिन गएकाे बताए । 

    अब सबै किसान दाजुभाई तथा अामनागरिकहरुले अब सहकारी बाट सस्ताे ब्याजमा काराेबार गरिनु पर्ने अवस्था अाएकाे बताए ।
     साथै यस क्षेत्रमा रहेकाे बाढि समस्या  बारे डिपिअार तयार भईरहेकाेले अबकाे केही समयमा बाढि समस्या समाधान गराउने प्रतिबद्धता ब्यक्त गरे ।

    साथै उखुकाे भुक्तानी समस्या  लाई मध्यनजर गर्दै समाधान गर्न तर्फ अाफु लागि परेकाे बताए ।कार्यक्रम लाई सस्थाका सचिव महादेव यादवले सन्चालन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।