Logo

२०८३, श्रावण २७गते


images
images

इएफएल कप

इएफएल कपको क्वाटरफाइनलको समीकरण पुरा : लिभरपुल र टोटनह्याम बाहिरिए

इएफएल कपको क्वाटरफाइनलको समीकरण पुरा : लिभरपुल र टोटनह्याम बाहिरिए

images
  • इएफएल कपको क्वाटरफाइनलको समीकरण पुरा : लिभरपुल र टोटनह्याम बाहिरिए
    images
    images

    काठमाडौँ । लिभरपुल र टोटनह्याम यस बर्षको इङलिश फुटबल लिग (इएफएल) कपबाट बाहिरिएका छन् ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा टोटनह्याम न्यूक्यासलसँग २-० गोलले पराजित हुदै लिग कपबाट बाहिरिएको छ । त्यस्तै लिभरपुल क्रिस्टल प्यालेससँग ३-० ले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।

    images
    images
    images

    गएरातीका खेलपछि यस सिजनको लिग कपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।

    images
    images
    images

    अब क्वाटरफाइनलमा आर्सनल र क्रिस्टल प्यालेस, कार्डिफ सिटी र चेल्सी, म्यानचेस्टर सिटी र ब्रेन्टफोर्ड र न्यूक्यासल र फुलह्याम खेल्ने भएका छन् ।

    क्वाटरफाइनलका खेलहरु डिसेम्बर १६ र १७ मा हुने भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इएफएल कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।