Logo

२०८३, श्रावण २७गते


images
images

भेटवार्ता

गृहमन्त्री अर्यालसँग अमेरिकी राजदूत थम्पसनको भेटवार्ता

गृहमन्त्री अर्यालसँग अमेरिकी राजदूत थम्पसनको भेटवार्ता

images
  • गृहमन्त्री अर्यालसँग अमेरिकी राजदूत थम्पसनको भेटवार्ता
    images
    images

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग अमेरिकी राजदूत डिन आर थम्पसनले भेटवार्ता गरेका छन् । 

    images
    images
    images

    बुधवार सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ । छलफलमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।

    images
    images
    images

    छलफलमा गृहमन्त्री अर्यालले वर्तमान सुरक्षा अवस्था दिन प्रतिदिन सुधार हुँदै गएको जानकारी गराएका छन् । भेटमा अमेरिकी राजदूतले एमसीसी परियोजनाबारे पनि छलफल भएको मन्त्री अर्यालको सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भेटवार्ता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।