Logo

२०८३, श्रावण २७गते


images
images

मन्त्रिपरिषद् बैठक

यस्ता छन् आज बसेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय

यस्ता छन् आज बसेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय

images
  • यस्ता छन् आज बसेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय
    images
    images

    काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    वुधवार बसेको मन्त्रिपरिषद् बैठकले  राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए । 

    images
    images
    images

    त्यस्तै बैठकले संघीय संसदका सांसदको स्वकीय सचिव हटाउने निर्णय गरेको छ । त्यसैगरी कतारको दोहामा हुने दोस्रो सामाजिक विकास विश्व सम्मेलनमा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेलको कार्तिक १७ देखि २० गतेसम्मको भ्रमण स्वीकृत गरेको प्रवक्ता खरेलले जानकारी दिएका छन् ।   

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।