Logo

२०८३, श्रावण २७गते


images
images

त्रिपक्षीय छलफल

प्रधानमन्त्री कार्कीले बोलाएको त्रिपक्षीय छलफल शुरु : को को सहभागी छन् ?

प्रधानमन्त्री कार्कीले बोलाएको त्रिपक्षीय छलफल शुरु : को को सहभागी छन् ?

images
  • प्रधानमन्त्री कार्कीले बोलाएको त्रिपक्षीय छलफल शुरु : को को सहभागी छन् ?
    images
    images

    काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले बोलाएको त्रिपक्षीय छलफल शुरु भएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा जेनजी समुहबाट १३ जना सहभागी छन् । त्यस्तै राजनीतिक दलहरुबाट १५ जना सहभागी छन् भने सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महाबीर पुन र सञ्चारमन्त्री जगदिश खरेल सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

    images
    images
    images

    जेनजीबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर सहभागी छन् । 

    images
    images
    images

    त्यस्तै राजनीतिक दलबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह र प्रकाशशरण महत सहभागी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # त्रिपक्षीय छलफल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।