Logo

२०८३, आश्विन १०गते


images
images

पाल्पामा एक महिला मृत अवस्थामा फेला

पाल्पामा एक महिला मृत अवस्थामा फेला

images
  • सेतोमसी सहकर्मी
  • पाल्पामा एक महिला मृत अवस्थामा फेला
    images
    images

    सुमन गाहा, पाल्पा ।  पाल्पा  जिल्लाको तानसेन–६, कुनसरेमा एक जना महिला मृत अवस्थामा भेटिएकि छिन।
    तानसेन–६, कुनसरेमा एक्लै बस्दै आएकि ६५ वर्षीया सरस्वती घर्ती मृत अवस्थामा फेला परेकि छिन।
    घरदेखि १५० मीटर तल दक्षिणतिरको भीरमा घर्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    images
    images
    images

    शुक्रबार बिहान ७ बजेतिर आफ्नो छोरा गणेश घर्तीले चिया दिन जाने क्रममा आमा सरस्वतीको शब देखेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    images
    images
    images

    एक्लै बस्दै आएकि घर्तीको घरको ढोका र सुत्ने बिस्तरामा समेत रगत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।   
    घर्तीको राति नै हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी 'पोस्टमार्टम रिपोर्ट' आउन बाँकी रहेकाले अहिले नै हत्या भन्न नसकिने र थप अनुसन्धान कार्य भईरहेको जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।