Logo

२०८३, श्रावण २७गते


images
images

टी-२० सिरिज

बंगलादेशविरुद्धको टी-२० सिरिजमा वेस्ट इन्डिजको विजयी शुरुवात

बंगलादेशविरुद्धको टी-२० सिरिजमा वेस्ट इन्डिजको विजयी शुरुवात

images
  • बंगलादेशविरुद्धको टी-२० सिरिजमा वेस्ट इन्डिजको विजयी शुरुवात
    images
    images

    काठमाडौँ । वेस्ट इन्डिजले बंगलादेशलाई टी-२० सिरिजको पहिलो खेलमा १६ रनले पराजित गरेको छ ।

    images
    images
    images

    वेस्ट इन्डिजले दिएको १६६ रनको लक्ष्य पछाएको बंगलादेशले १९.४ ओभरमा अल आउट हुदै १४९ रन बनाएको थियो । 

    images
    images
    images

    बंगलादेशका लागि तन्जिम हसन शकिबले सर्वाधिक ३३ रन बनाए। जेडेन सिल्स र जेसन होल्डरले तीन-तीन विकेट लिए । यसअघि पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर १६५ रन बनाएको थियो । 

    images
    images
    images

    यो जितपछि ३ खेलको सिरिजमा वेस्ट इन्डिज १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल बुधबार हुदैछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वेस्ट इन्डिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।