Logo

२०८३, श्रावण २७गते


images
images

बालेनको आक्रोश- चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?

बालेनको आक्रोश- चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?

images
  • बालेनको आक्रोश- चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्न लाज लाग्दैन भन्दै प्रश्न गरेका छन्  ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै बालेनले आन्दोलनमा पुरै देश एमालेले काँग्रेसको र काँग्रेसले एमालेको जलाउछ, अनि दोष आफ्नो बाल बच्चालाई दिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

    images
    images
    images

    उनले भनेका छन्: 

    images
    images
    images

    तुइन र काठको पूल बनाउने नेताहरु भन्छन, यो देश विदेशीले बिगार्यो,

    भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ !!!

    आन्दोलनमा पुरै देश एमालेले काँग्रेसको जलाउछ, 

    काँग्रेसले एमालेको जलाउछ, दोष आफ्नो बाल बच्चालाई दिन्छौ !

    चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।