Logo

२०८३, आश्विन ९गते


images
images

काभा भलिबल

काभा भलिबलमा नेपाल पहिलो खेलमा तुर्किमेनिस्तानसँग पराजित

काभा भलिबलमा नेपाल पहिलो खेलमा तुर्किमेनिस्तानसँग पराजित

images
  • काभा भलिबलमा नेपाल पहिलो खेलमा तुर्किमेनिस्तानसँग पराजित
    images
    images

    काठमाडौं । बंगलादेशको मिरपुरमा शुरु भएको काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गतको उद्घाटन खेलमा नेपालले तुर्किमेनिस्तानसँग पराजित भएको छ ।

    images
    images
    images

    प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्किमेनिस्तानसँग सोझो सेटमा हारेको हो । खेलको पहिलो सेट २५-२२ ले हरेको थियो भने दोस्रो सेट २७-२५ ले हरेको थियो ।

    images
    images
    images

    नेपालले अब अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ । त्यस्तै अक्टोबर २४ मा माल्दिभ्ससँग, अक्टोबर २६ मा अफगानिस्तानसँग, अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।