Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

दिपक खड्का आफ्नै घरबाट सार्बजनिक : गृहमन्त्रीको दाबी गलत

दिपक खड्का आफ्नै घरबाट सार्बजनिक : गृहमन्त्रीको दाबी गलत

images
  • दिपक खड्का आफ्नै घरबाट सार्बजनिक : गृहमन्त्रीको दाबी गलत
    images
    images

    काठमाडौँ । पुर्व उर्जामन्त्री दिपक खड्का नेपालमै सार्बजनिक भएका छन् । उनी सोमवार बिहान आफ्नै बुढानिलकण्ठस्थित जलेको घरबाट सार्बजनिक भएका हुन् ।

    images
    images
    images

    यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले आइतवार खड्का विदेश भागेको र अरु पनि भाग्न लागेको अभिव्यक्ति दिएका थिए ।

    images
    images
    images

    सामाजिक सञ्जाल र मिडियामा खड्का अमेरिका, सिंगापुर भागेको चर्चा भइरहेका बेला आफ्नै निवासबाट सार्बजनिक भएका हुन् । उनले सार्बजनिक हुदै आफ्नो सम्पत्ति छानबिन गर्न चुनौती समेत दिएका छन् ।

    images
    images
    images

    खड्का सार्बजनिक भएपछि गृहमन्त्रीसँग यस्तो महत्पूर्ण सुचना समेत नभएको भन्दै आलोचना शुरु भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दिपक खड्का
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।