Logo

२०८३, आश्विन ९गते


images
images

विपद्

मौसम सफा भएसँगै काठमाडौँका विद्यालयमा आश्रय लिएका प्रभावितहरू घर फर्किंदै

मौसम सफा भएसँगै काठमाडौँका विद्यालयमा आश्रय लिएका प्रभावितहरू घर फर्किंदै

images
  • मौसम सफा भएसँगै काठमाडौँका विद्यालयमा आश्रय लिएका प्रभावितहरू घर फर्किंदै
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएका विद्यालयहरूबाट बाढी प्रभावितहरू क्रमिक रूपमा आफ्नो बासस्थानतर्फ फर्किंदैछन् । हाल विद्यालयहरूमा बालबालिका र वृद्धवृद्धा मात्र बाँकीछन् । 

    images
    images
    images

    हिजो जोखिममा रहेका परिवारहरूका लागि महानगरपालिकाभित्रका करिब ७० वटा सामुदायिक विद्यालयलाई तत्काल आश्रयस्थलका रूपमा प्रयोग गर्न व्यवस्था मिलाइएको थियो । तीमध्ये ४ वटा विद्यालयमा जोखिमपूर्ण अवस्थाका परिवारलाई स्थानान्तरण गरी राखिएको थियो । जसमध्ये विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरमा ७० जना,  गुह्येश्वरी माध्यमिक विद्यालय, थापाथलीमा ५२ जना, जन विकास माध्यमिक विद्यालय, कुलेश्वरमा ५२ परिवार (२५१ जना) थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आश्रय
  • # प्रभावित
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।