Logo

२०८३, आश्विन ९गते


images
images

इङलिश प्रिमियर लिग

जितसँगै आर्सनल शिर्ष स्थानमा उक्लियो

जितसँगै आर्सनल शिर्ष स्थानमा उक्लियो

images
  • जितसँगै आर्सनल शिर्ष स्थानमा उक्लियो
    images
    images

    काठमाडौँ । आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले वेस्ट ह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    आर्सनलको जितमा डेक्लान राइस र बुकायो साकाले एक एक गोल गरेका थिए । यो जितपछि आर्सनलको ७ खेलमा १६ अंक भएको छ र आर्सनल लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

    images
    images
    images

    त्यस्तै वेस्ट ह्यामको भने ७ खेलमा ४ अंक रहेको छ र लिगमा १९औ स्थानमा छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङलिश प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।