Logo

२०८३, आश्विन ९गते


images
images

इङलिश प्रिमियर लिग

लिभरपुलमाथि चेल्सीको रोमाञ्चक जित

लिभरपुलमाथि चेल्सीको रोमाञ्चक जित

images
  • लिभरपुलमाथि चेल्सीको रोमाञ्चक जित
    images
    images

    काठमाडौँ । चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले लिभरपुलमाथि २-१ को जित हासिल गरेको हो ।

    images
    images
    images

    चेल्सीको जितमा मोइस काइसेडो र एस्टेभाओले एक एक गोल गरेका थिए । १-१ गोलको बराबरीको अवस्थामामा एस्टेभाओले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै चेल्सीलाई जित दिलाएका थिए ।

    images
    images
    images

    त्यस्तै लिभरपुलका लागि एक गोल कोडी गाक्पोले गरेका थिए । यो जितपछि चेल्सीको ७ खेलमा ११ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यसैगरी लिभरपुलको भने यस सिजनमा यो दोस्रो हार हो । ७ खेलमा लिभरपुलको १५ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङलिश प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।