Logo

२०८३, आश्विन ९गते


images
images

भारतमा दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई खोकी सिरप नदिन एडभाइजरी जारी

भारतमा दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई खोकी सिरप नदिन एडभाइजरी जारी

images
  • भारतमा दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई खोकी सिरप नदिन एडभाइजरी जारी
    images
    images

    काठमाडौँ । भारत सरकारले बालबालिकाका लागि खोकीको सिरपको प्रयोगको बारेमा सबै राज्य र केन्द्र शासित प्रदेशहरूलाई एडभाइजरी जारी गरेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दुई वर्ष र सोभन्दा कम उमेरका बालबालिकालाई खोकी र रुघाखोकीका औषधिहरू नदिन सल्लाह दिएको हो ।

    images
    images
    images

    सल्लाहमा भनिएको छ, यस्ता औषधिहरू सामान्यतया पाँच वर्ष मुनिका बालबालिकाहरूलाई सिफारिस गरिँदैन । पाँच वर्षभन्दा माथिका बालबालिकाका लागि, यस्ता औषधिहरू दिँदा खुराकलाई विचार गर्नुपर्ने र धेरै औषधिहरू प्रयोग नगर्न आग्रह गरेको छ ।

    images
    images
    images

    समाचार एजेन्सी पीटीआईका अनुसार, मन्त्रालयले यस विषयमा सबै राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य सेवा निर्देशकहरूलाई पत्र लेखेको छ । यसमा भनिएको छ, बालबालिकाहरूमा हुने खोकी सामान्यतया आफैं निको हुन्छ र प्रायः औषधिको आवश्यकता नपर्ने भनिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खोकी सिरप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।