Logo

२०८३, आश्विन १०गते


images
images

१० वर्षीया वैभवीले भारतमा प्रतिस्पर्धा गर्ने

१० वर्षीया वैभवीले भारतमा प्रतिस्पर्धा गर्ने

images
  • १० वर्षीया वैभवीले भारतमा प्रतिस्पर्धा गर्ने
    images
    images

    काठमाडौँ । भारतमा हुने अन्तर्राष्ट्रिय खुल्ला कुकीवन कप तेक्वान्दो प्रतियोगितामा १० वर्षीया वैभवी सापकोटाले प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

    images
    images
    images

    अक्टोबर ९ देखि १२ तारिखसम्म हुने सो प्रतियोगितामा नेपाल, भारत, जापान, दक्षिण कोरियालगायत राष्ट्रका एक हजार ५ सय भन्दा बढी खेलाडीको सहभागिता रहनेछ ।

    images
    images
    images

    भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा हुने सो प्रतियोगिताको उद्घाटन समारोहमा तेक्वान्दो मुख्यालय कुकीवन कोरियाको टोलीले आफ्नो प्रदर्शन प्रस्तुत गर्नेछ ।

    images
    images
    images

    वैभवीले क्योरुगी र पुम्से दुई विधामा प्रतिष्पर्धा गर्ने छिन् । त्यसका लागि वैभवी अक्टोबर ८ तारिख बुधबार दिल्ली प्रस्थान गर्ने छिन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।