Logo

२०८३, श्रावण २७गते


images
images

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीका एक युवा पक्राउ

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीका एक युवा पक्राउ

images
  • १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीका एक युवा पक्राउ
    images
    images

    गुल्मी । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रकोट गाउँपालिका-४ शान्तिपुर बस्ने बाग्लुङ वरेङ गाउँपालिका-३ घर भएका २५ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जबरजस्ती करणीः
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।