Logo

२०८३, आश्विन १०गते


images
images

युवाको उद्धार

म्यानमारबाट दुई नेपाली युवाको उद्धार

म्यानमारबाट दुई नेपाली युवाको उद्धार

images
  • म्यानमारबाट दुई नेपाली युवाको उद्धार
    images
    images

    काठमाडौँ । थाइल्याण्डस्थित नेपाली दुताबासले म्यानमारबाट दुई नेपाली युवाको उद्धार गरेको छ ।अनलाइन स्क्यामिङ्ग कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याएजो दुतावासले जानकारी गराएको छ ।

    images
    images
    images

    उनीहरुलाई आजै नेपाल फर्काइएको छ ।सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा दुताबासले अनुरोध गरेको छ ।

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली दुताबास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।