Logo

२०८३, आश्विन ११गते


images
images

जुबिन गर्गको अन्त्यष्टि

गायक जुबिन गर्गको शव आसाम पुर्याइयो, आज अन्त्यष्टि गरिदै

गायक जुबिन गर्गको शव आसाम पुर्याइयो, आज अन्त्यष्टि गरिदै

images
  • गायक जुबिन गर्गको शव आसाम पुर्याइयो, आज अन्त्यष्टि गरिदै
    images
    images

    काठमाडौँ । बलिवुड गायक जुबिन गर्गको अन्त्यष्टि गरिदैछ । उनको शव आइतबार बिहान गुवाहाटी पुर्याइएको छ । उनलाई अन्तिम बिदाई दिन हजारौं प्रशंसकहरू विमानस्थलमा भेला भएका छन् ।

    images
    images
    images

    समाचार एजेन्सी पीटीआईका अनुसार, जुबिनकी श्रीमती गरिमा गर्ग र राज्य सरकारका अधिकारीहरू शव लिन उपस्थित थिए । आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा जुबिनको अन्त्येष्टि यात्राको भिडियो साझा गरेका छन् ।

    images
    images
    images

    उनी जुबिनको शव लिन दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । जुबिन गर्गको शव एयर इन्डिया एक्सप्रेसको उडानबाट गुवाहाटी पुर्याइएको थियो । शुक्रबार सिंगापुरमा स्कुबा डाइभिङ गर्ने क्रममा जुबिन गर्गको दुर्घटनामा मृत्यु भएको थियो । आसामका प्रसिद्ध गायक गर्गले बलिवुडमा निकै चर्चित गितहौ गाएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।