Logo

२०८३, आश्विन ९गते


images
images

तीन पटक नकारात्मक सर्किट लागेपछि आजको शेयर कारोबार बन्द

तीन पटक नकारात्मक सर्किट लागेपछि आजको शेयर कारोबार बन्द

images
  • तीन पटक नकारात्मक सर्किट लागेपछि आजको शेयर कारोबार बन्द
    images
    images

    काठमाडौँ । नेप्सेमा आज तीन पटक नकारात्मक सर्किट ब्रेक लागेपछि आजको कारोबार बन्द भएको छ । 

    images
    images
    images

    बिहीवार पहिलो पटक सर्किट ब्रेक लागेपछि शुरुमा २० मिनेटको लागि कारोबार बन्द भएको थियो भने ११:२३ बजे कारोबार पुनः सुरु भयो तर सुरु भएको एक मिनेट भित्र, नेप्से ५ प्रतिशतले घटेपछि नियम अनुसार ४० मिनेट कारोबार बन्द गरिएको थियो ।

    images
    images
    images

    त्यसपछि दिउँसो १२:०४ बजे कारोबार पुनः सुरु भयो, तर दुई मिनेट भित्रै, नेप्से ६ प्रतिशतले घटेपछि आजको लागि कारोबार स्वतः बन्द भएको छ । आज बन्द नेप्से १६०.३३ अंकले घटेर २५११.९१ विन्दुमा रोकिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शेयर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।